काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहित पौडेललाई ८ रनमा गुमाएको हो ।
१५ औं ओभरको तेस्रो बलमा रोहित आउट भएका हुन् ।
नेपालले १४ ओभर ५ बलमा २ विकेट गुमाएर ७३ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply