काठमाडौं । युनाइटेड टेलिकमले सरकारविरुद्ध हालेको रिट खारेज भएको छ ।
सर्वोच्च अदालतले मंगलबार रिट खारेज हुने फैसला गरेको हो ।
सरकारले युनाइटेड टेलिकमको अनुमति खारेज गर्ने निर्णय गरेपछि कम्पनीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले युनाइटेड टेलिकमले दायर गरेको रिट खारेज हुने फैसला सुनाएको हो ।

Leave a Reply