काठमाडौं । २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका मोरङको सुन्दर हरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल दोषी ठहर भएका छन् ।
विशेष अदालतले शुक्रबार ढकाललाई दोषी ठहर गर्दै ६ महिना कैद हुने सजाय सुनाएको छ ।
अदालतले ढकाललाई २ लाख रुपैयाँ जरिवाना पनि सुनाएको छ ।

Leave a Reply