काठमाडौं । नेपालका मिडियम पेसर आकाश चन्दले ५ विकेट लिएपछि आईसिसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान संकटमा परेको छ ।
अफगानिस्तानले ११.३ ओभरमा ६ विकेट गुमाएर ४३ रन जोडेको छ । आकाशले ५.३ ओभरमा केवल ९ रन खर्चिएका छन् ।

Leave a Reply