विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशीमा अन्यतर्फ पनि फ्लोर क्रस भएको छ । सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलालाई ४५ जनाले भोट हालेका छन् ।
राप्रपा एमाले गठबन्धनका उद्धव पौडेलललाई ४७ जनाले मत हालेका छन् । एकजना सांसदको मत बदर भएको छ । स्थानीय तहको मतगणना जारी छ ।

Leave a Reply