काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई पक्राउ गरेको छ ।
अकुत सम्पत्ति आर्जन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ । उनीहरु दुवैले यसअघि पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

Leave a Reply