काठमाडौं । हाम्रो नेपाल पार्टीले राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।
राजनीतिक दलहरुबीच सीट भागबण्डाका क्रममा आर्थिक चलखेलको गन्ध आएको दाबी गर्दै उक्त पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको प्रवक्ता ईन्जिनियर डिल्लिश्वोर कार्की (रोहन)ले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मंगलबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको कार्कीले जानकारी दिएका छन् ।
बागमती प्रदेशमा हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।


Leave a Reply