काठमाडौं । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगर अगाडि प्रदर्शन गरेका छन् ।
महानगरले प्रहरीले व्यवसायीहरूलाई दुख दिन थालेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
आइतबार साँझ मात्रै नगर प्रहरीले विभिन्न स्थानबाट ठेला उठाएको थियो ।
महानगरको कार्यालय काठमाडौं प्लाजा पुगेका उनीहरूले आफूले निर्बाध रूपमा व्यवसाय गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।


Leave a Reply