काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

Leave a Reply