रूपन्देही । दाङको देउखुरीस्थित लमही अस्पतालमा रहेको शवगृहमा जबर्जस्ती शव कोचिएर राख्नुपर्ने अवस्था रहेको छ ।
शवगृहका लागि एक कोठे भवन मात्रै छ । खुला ठाउँ छैन, सफा छैन, उस्तै भद्रगोल छ । क्षमताभन्दा बढी शव कोचिएर राख्नुपर्ने अवस्था रहेको छ ।
लमहीको शवगृह सुधारका तथा व्यवस्थापन गर्ने दायित्व लमही नगरपालिकाको हो । स्थानीय सरकारले यस विषयमा गम्भी शनिबार अस्पतालमा पुग्नेले बताएका छन् ।
शक्रवार राती भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । १२ जनाको शव लमहीको यहीँ शवगृहमा कोचिएर राखिएको छ ।

Leave a Reply