जसपाको प्रतिवेदन- प्रधानमन्त्री सत्ता टिकाउन केन्द्रित भए, भ्रष्टाचारविरूद्वको कदम कमजोर हुँदा प्रश्न उठ्यो (पूर्णपाठ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता टिकाउनामा मात्रै केन्द्रित भएको निष्कर्ष निकालेकाे छ ।

पार्टीको चौथो केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जसपाले सरकारको भ्रष्टाचारविरुद्धको कदम कमजोर हुँदा प्रश्न उठेको उल्लेख छ ।

यस्ताे छ प्रतिवेदनकाे पूर्णपाठ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *