नेकपा एसको सचिवालय बैठक आलोकनगरमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अहिले बैठक बसिरहेको हो ।

पार्टी विधान, राष्ट्रियसभाको उम्मेदवार चयनको विषयमा देखिएको असन्तुष्टिलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *