बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ ।

राष्ट्रियसभाको उम्मेदवारी दर्ता गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । माघ ११ गते हुने निर्वाचनमा गठबन्धनले भागबन्डा गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

बैठकमा राष्ट्रियसभाको निर्वाचनसँगै पछिल्ला राजनीतिक समसायिक विषयमा छलफल हुने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *