काठमाडौं । नेपाल प्रेसकर्मी राजाराम न्यौपाने सम्मानित भएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६औँ वार्षिक साधारण सभामा न्यौपाने सम्मानित भएका हुन् ।
उनलाई ट्रक तथा अन्या यातायात व्यवसायको क्षेत्रमा कलम चलाएकाे भन्दै सम्मानित गरिएको हो ।
उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नगदसहित सम्मान प्रदान गरे ।
न्यौपाने विगत ६ वर्षदेखि आर्थिक पत्रकारितामा सक्रिय रहेका छन् ।
ट्रक यातायात व्यवसायी महासंघको १६औँ वार्षिक साधारण सभामा रोशन दानी पनि सम्मानित भएका छन् ।

Leave a Reply