एकै पटक ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो ।

उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

यी हुन सरुवा भएका सहायक हवलदार

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *