काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा आज जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदैछ । फैसलाअघि अदालत परिसरमा सन्नाटाको अवस्था छ ।
न्यायधीस तथा कर्मचारीहरु फैसला लेखनमा व्यस्त रहँदा अदालत परिसरमा खासै भिडभाड देखिएको छैन । सञ्चारकर्मीहरु मात्रै उपस्थित छन् । सन्दीपका समर्थकहरु आज अदालतबाहिर आएका छैनन् ।

Leave a Reply