आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

Comments

One response to “आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा (सूचीसहित)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्ड सरकारको दाम कमाउने धन्दा नै सरूवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *