तस्बिरमा हेर्नुस् नेकपा एसको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल गर्नको लागि बैठक बसेको हो।

बैठकमा शुक्रबारसम्म चल्ने महासचिव घनश्याम भुसालले बताए। देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समाजवादी जागरण यात्रा, समसामयिक परिस्थितिबारे छलफल हुने उनले बताए।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्नेछ। यस्तै बैठकमा राष्ट्रियसभा निर्वाचन, मन्त्रीदेखि सरकारको समीक्षा बैठकले गर्नेछ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *