काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भदौ २८ गते जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) सच्याएका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालसहित पार्टीका नेताहरू कार्यविभाजनप्रति असन्तुष्टि जनाएपछि रोकिएको थियो ।
तर, अपानी जारी गर्दा भएको विवादपछि रोकिएको अपानी तीन महिनापछि नेताहरुबीच सहमति गरेर मनोनयन र कार्यविभाजनसहित सच्चाएर अपानि जारी भएको छ ।
संघीय निर्वाचन क्षेत्रमा केन्द्रित गरेर भौगोलिक कार्यविभाजन गर्ने केन्द्रिय कमिटीको सोचअनुसार कार्यविभाजन गर्दा र कतिपय दोहोरो जिम्मेवारीबारे उठेका पश्नलाई समाधान गर्ने हिसाबले नयाँ व्यवस्था गर्दा त्यसलाई बढाइचढाई गरेर विरोध गरेको अपानीमा उल्लेख छ ।
जारी भएको अपानीमा कार्यविभाजनको विषयमा उठेका कतिपय प्रश्नलाई ध्यान दिँदै त्यस अपानीलाई फिर्ता गर्ने र साविकको कार्यविभाजनलाई सामान्यतया यथावत्राखेर कार्यविभाजन गर्ने र नयाँ अपानी जारी गरेको छ ।
अपानिमा भनिएको छ, जिम्मेवारी हेरफेर पार्टी जीवनमा नियमित विषय हो । त्यसमा चित्त नबुझे आफ्नो मत राख्न सकिन्छ तर त्यस्ता विषयलाई लिएर सार्वजनिक आरोप-प्रत्यारोपमा नउत्रिन पार्टी पङ्तिलाई निर्देशित गर्छ ।
यस्ताे छ अपानिकाे पूर्णपाठ:

Leave a Reply