एनसेलको खरिदबिक्री प्रकरणमा अमरेशले दायर गरेको रिटमा सर्वोच्चले बोलायो छलफलमा

काठमाडौं । एनसेल खरिदबिक्रीमा कर छली भएको भन्दै अमरेश कुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले सम्बन्ध सबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रकाशमानसिंह राउतको एकल इजलासले पुस १६ गतेका लागि छलफलमा बोलाउने आदेश गरेको हो । उक्त छलफलपछि मात्र अन्तरिम आदेश जारी हुने या नहुनेबारे निर्णय हुने आदेशमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *