सकियो गोविन्द केसीको ‘म्यादी’ अनशन, तीन दिनमै उठेपछि के भन्छन् ? (भिडिओ)

काठमाडौं । सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

उनी शुक्रबारदेखि अनशन बसेका थिए । गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए ।

उनको यो सम्भवत अहिलेसम्मकै छोटो अनशन हो । यसअघि पनि पटकपटक अनशन बस्दै आएका केसी अहिले भने तीन दिनमै पछि हटेका छन् ।

डा. केसीले यसपटक तीन दिन मात्रै अनशन बस्ने पूर्व जानकारी गराएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *