त्रिविको दीक्षान्त समारोहले काठमाडौंको सवारी अस्तव्यस्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ । दशरथ रंगशालामा त्रिविका करिब साढे १२ हजार विद्यारथी दीक्षित हुँदैछन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि छन् ।

काठमाडौंका मुख्य सडकमा ट्राफिक जाम छ । ठाउँठाउँबाट सवारी डाइभर्ट गरिएकोले यात्रुले चढ्न र ओर्लन सास्ती व्यहोरेका छन् ।

तस्बिरहरु : गाैरव पौडेल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *