काठमाडौं । ललितपुर महानगरले १०५औं स्थापना दिवस मनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालको सहभागिता थियो ।
यस्तै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु पनि सहभागि थिए ।




Leave a Reply