रुपन्देही । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीको नेतृत्वका लागि एमाले माओवादीको प्यानल विजयी भएको छ ।
अध्यक्षमा एमाले समर्थक मन्जु भुसाल विजयी भएकी छन् । उनी निर्माण व्यवसायी संघको अध्यक्षमा निर्वाचित हुने पहिलो महिला हुन् ।
शनिबार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट १३४ मत प्राप्त गरी भुसाल अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्ष पदका उम्मेदवारहरु गणेश प्रसाद शर्मा र प्रयास खड्काले ८६र८६ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकका अनुसार प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी रमेश बेल्बासे विजयी भएका छन् ।
प्रथम उपाध्यक्षका उम्मेदवार टिका बहादुर श्रेष्ठ ९सन्तोष० ले ९१ र डण्डपानी पाण्डेले ९५ मत प्राप्त गरेका छन् ।
द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी विष्णु सुब्बा विजयी भएका छन् । द्वितीय उपाध्यक्षका उम्मेदवारहरु अख्तर हुसेन ९सरवर०ले ९० र राम रतन गुप्ताले ८० मत प्राप्त गरेका छन् ।
त्यसैगरी महासचिवमा १२२ मतका साथ प्रितम रौनियार विजयी भएका छन् ।
महासचिवका उम्मेदवार अर्जुन उपाध्याय (रिजाल) ले ९२ र दीपक कुमार पाण्डेयले ६४ मत प्राप्त गरेका छन् ।
सचिवमा १२५ मत प्राप्त गरी राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरु अजय रानाले ९१ र महेश कुमार दुबेले ७५ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा यज्नय प्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरु पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, सह–कोषाध्यक्षमा पवन कुमार मिश्रा १०४ मतका साथ विजयी हुँदा खगेन्द्र बेल्बासेले १०३ र राम राजन तिवारीले ७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री ९१७४०, रोशन प्रसाद भण्डारी ९१४००, सुरेन्द्र यादव ९१३००, सतीस मिश्रा ९१२१० र शुभम रौनियार ९११६० मतका साथ विजयी भएका छन् ।
सदस्यका उम्मेदवारहरु ऋषि भुसालले १०२, सेराज अहमदले ९२, विजय कुवरले ११० र लोकनाथ पंगेनी ९गणेश०ले ९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, लुम्बिनी निर्माण व्यवसायी संघ शाखा कार्यालय बुटवलको अध्यक्षमा ९१ मत प्राप्त गरी बुद्धिराज थापा विजयी भएका छन् ।
उनी पनि एमाले माओवादी प्यानलकै हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ज्ञानबहादुर पुनले ८३ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा ८८ मतका साथ बाबुराम चौधरी ९थारु० विजयी हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बसन्त केसीले ८७ मत प्राप्त गरेका हुन् ।
उपाध्यक्षमा किसन आचार्य १०८ का साथ विजयी हुँदा उपाध्यक्षका अर्का उम्मेदवार विष्णु प्रसाद घिमिरेले ५९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा १०३ मतका साथ हिरा श्रेष्ठ, सह–सचिवमा ८५ मतका साथ भुपेन पाण्डे विजयी हुँदा सचिवका उम्मेदवार मोहन कुमार पाण्डेले ६८ र सह–सचिवका अर्का उम्मेदवार अर्जुन श्रेष्ठले ८१ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा ९१ मत प्राप्त गरी चित्रबहादुर श्रेष्ठ विजयी हुँदा अर्का उम्मेदवार सजल नेपालले ७२ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यमा जग नारायण चौधरी ९१०५०, चुरामणि न्यौपाने ९१०३०, सुशिल बस्याल ९१०२०, यादव नाथ न्यौपाने ९१०२०, कृष्ण प्रसाद चौधरी ९९४० र भरत चौधरी ९८३० मत प्राप्त गरी विजयी भएका छन् ।
सदस्य पदका उम्मेदवारहरु रेशम पाण्डेयले ७३, बोम बहादुर कुवरले ५९, धन बहादुर थापाले ६६ र उत्तम श्रेष्ठले ६४ मत प्राप्त गरेका छन् ।

Leave a Reply