उपराष्ट्रपति यादवले भेटे राष्ट्रपति पौडेललाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *