काठमाडौं । ५ सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बुधवार बसेको प्रहरी हेडक्वार्टरको बढुवा सिफरिस समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको हो ।
यी हुन् बढुवाका लागि सिफरिस हुने असईहरु

Leave a Reply