काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका ज्येष्ठ नागरिकहरुसँग भेट गरेका छन् ।
एमालेको मध्यपहाडी यात्राको क्रममा खोटाङको दिक्तेल पुगेका ओलीलाई ज्येष्ठ नागरिकहरुले फूलमालाले स्वागत गरेका थिए ।
ज्येष्ठ नागरिकहरु बिहानैदेखि चिसोमा आृेलीको पखाईमा बसेका थिए । ओलीले ८२ वर्षसम्मका ज्येष्ठ नागरिकसँग भलाकुसारी गरेका थिए ।


Leave a Reply