काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले गाडीमा मदिराको विज्ञापन गरी ब्रिकी वितरण गरेको भन्दै जरिवाना तिराएको छ । नगरप्रहरीले पि एण्ड ई मार्केटिङ प्रालिलाई ५१ हजार जरिवाना तिराएको हो ।
गाडीमा मदिराजन्य विज्ञापन राखी दृश्य प्रदुषण गरेबापत जरिवाना तिराएको नगरप्रहरी बलले जनाएको छ । नगरप्रहरीका अनुसार उक्त गाडी मदिराको विज्ञापन गर्नुको साथै मदिरा ब्रिकी गरिरहेको थियो ।

Leave a Reply