काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेलेलाई दिइएको छ ।
आयोगमा कार्यरत सहसचिव घिमिरेले आजकै मितिबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।
आयोगका तत्कालिन प्रवक्ता भोला दाहालको गृह मन्त्रालयमा सरुवा भएसँगै आयोगमा प्रवक्ताको जिम्मेवारी खाली भएको थियो ।

Leave a Reply