काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । नेपालका लागि गुल्सन झाले पहिलो सफलता दिलाएका हुन् । गुल्सनले अफगानिस्तानका वफीउल्लाह तराखिललाई कप्तान देव खनालबाट क्याच आउट गराए । तराखिल ९ बलमा १५ रन बनाएर आउट भए ।
अफगानिस्तानले ३ ओभरमा १ विकेट गुमाउँदै २७ रन जोडेको छ ।

Leave a Reply