काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
बुधबार महानगरले वडा नम्बर २८ स्थित सजन गोठ कमलादीलाई तोकेको मूल्यभन्दा बढी शूल्क लिएबापत उक्त जरिवाना गराएको हो ।
सिल गरिएको बोतलको पानी बजारमा सामान्यतया २० रुपैयाँ बोतलका दरले पाइने गरेको छ ।


Leave a Reply