काठमाडौं । रास्वपा सांसद विराजभक्त श्रेष्ठले एनसेलको शेयर खरिदबिक्रीले देशमा भइरहेको भ्रष्टाचारको अवस्था झल्किएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकका नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थिति एजेण्डाको बारेमा भएको छलफलमा सो कुरा गरेका हुन् ।
उनले एनसेलका सीईओले नेपाल लगानीको वातावरण छैन भनिरहेको बताए ।

Leave a Reply