काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङको भेटवार्ता भएको छ ।
आइतबार बिहान खनाललाई भेट्न राजदूत सङ डल्लुस्थित निवासमा पुगेका थिए ।
भेटवार्ताका क्रममा दुई देशबीच आपसी हित एवं द्विपक्षीय चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जनाएको छ ।

Leave a Reply