टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई उच्च अदालतले आदेश दिएको छ ।

रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *