प्रधानसेनापती शर्माले उपरथीमा बढुवा भएका सिलवाललाई लगाइदिए दर्ज्यानी चिन्ह

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्माले हालै उपरथीमा बढुवा भएका नारायण सिलवाललाई दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

भद्रकालीस्थित सैनिक जङ्गी अड्डामा आयोजित कार्यक्रममा सिलवाललाई उपरथीको दर्ज्यान्ही चिन्ह प्रदान गरिएको हो । यस्तै, महा सेनानीमा बढुवा तीन प्रमुख सेनानीले पनि दर्ज्यान्ही चिन्ह लगाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *