काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको सडक दुर्घटनाका घाइतेलाई नेपाली सेनाले हवाई उद्धार गरि बाँकेको कोहलपुरस्थित अस्पतालमा ल्याएको छ ।
नेपाली सेनाका अनुसार चौरजहारी–९ का घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

Leave a Reply