काठमाडौं । ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।
उनले कार्यकाल सकिनु एक महिना अगाडि नै व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए ।
यस्तै उपरथी ताराध्वज पाण्डेको राजीनामा पनि स्वीकृत भएको छ ।

Leave a Reply