काठमाडौं । विश्वकप छनोटअन्तर्गतकाे दाेस्राे खेलमा यमनसँग नेपाल २-० गोलले पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो ।
खेलको ७३ औँ मिनेटमा यमनले अग्रता लिएको थियो । त्यस्तै, अन्तिम समयमा यमनले थप एक गाेल थपेको थियो ।
यसअघि पहिलो चरणमा नेपाल यूएईसँग ४-० ले पराजित भएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार मंगलबारको खेल १३ हजार ७३५ जना दर्शक दशरथ रंगशाला पुगेका थिए ।


Leave a Reply