काठमाडौं । विश्वकप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले अहिले यमनसँग खेलिरहेको छ । दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा दुवै टोलीबाट गोल हुन सकेको छैन ।
खेल सुरु हुनुअघि नेपालका कप्तान किरणकुमार चेम्जोङले यमनका समकक्षीलाई ढाका ढोपी लगाइ दिएका थिए । नेपाललाई समर्थन गर्न हजारौँ समर्थक रंगशाला पुगेका छन् ।
तस्बिरहरुः


Leave a Reply