काठमाडौं । एकदिवसीय विश्वकपको फाइनलमा अहिले भारतविरुद्ध २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले पहिलो विकेट गुमाएको छ ।
डेभिड वार्नर दोस्रो ओभरको पहिलो बलमा आउट भए । उनलाई मोहम्मद सामीले आउट गरे । त्यसअघि जसप्रित बुमराहले पहिलो ओभरमा १५ रन खर्चिएका थिए ।

Leave a Reply