काठमाडौं । काठमाडौंको गौरिघाटमा छठ पूजा गरिएको छ ।
उक्त अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको सहभागीता रहेको छ । त्यस्तै, छठ पूजा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमेत सहभागी हुने कार्यक्रम रहेको छ ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।
तस्बिरहरु:


Leave a Reply