हर्क साम्पाङको आक्रोश- आलोचना सहन नसकेर सरकारले टिकटक बन्द गर्ने निर्णय गर्‍यो

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र्हक साम्पाङले सरकारले आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका हुन् ।

‘निरंकुश सरकार ! आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेछ’, मेयर साम्पाङले लेखेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *