पति चेतन मानन्धरका हत्यारा रिगललाई आममाफीविरुद्ध अनसनरत भारती पत्रकार सम्मेलनमै ढलिन् (भिडिओ)

काठमाडौं । पतिका हत्यारालाई आममाफी दिएको भन्दै आयोजित पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस भएर ढलेकी छन् ।

भारतीलाई अस्पताल पुर्‍याइएको छ । पति चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती आन्दोलनरत छिन् ।

उनले दसैँलगत्तै अनसन सुरु गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *