आक्रामक ब्याटिङमा नेपाल

काठमाडौं । विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गरिरहेको छ ।

नेपालले ४ ओभरमा विकेट नगुमाई ४३ रन जोडेको छ ।

कुशल भुर्तेल १६ बलमा ३१ रन बनाएर खेल्दैछन् । आसिफ शेखले ११ रन जोडेका छन् । कुशलले २ छक्का र तीन चौका प्रहार गरेका छन् ।

तस्विरहरु : उमेश कार्की

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *