काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् । उनले वर्षेनि सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।
मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो । पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो ।


Leave a Reply