६.१ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु धादिङ

काठमाडौं । धादिङकाे खरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।

आज विहान ७ बजेर ३९ मिनेटमा  ६.१ रेक्टर स्केलको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडाैं उपत्यका, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *