काठमाडौं तथा आसपासमा भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं लगायत देशका विभिन्न भागमा आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

थप विवरण आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *