रूपन्देही । पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
माथागढी गाउँपालिका–२, रुप्सेका ८४ वर्षीय पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले जानकारी दिए ।
पुरुषको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । यो वर्ष पाल्पामा डेंगीबाट ४ जनाको मृत्यु भएको छ ।

Leave a Reply