काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला क्षेत्र नम्बर ९ ले महासमिति सदस्य चयन गरेको छ ।
महाधिवेशन प्रतिनिधिको बैठकले क्षेत्रीय सभापतिलाई महासमिति सदस्य चयन गर्ने जिम्मेवारी दिएअनुसार सर्वसम्मत चयन गरिएको सभापति जयकृष्ण महर्जनले बताए ।
उनका अनुसार खुलातर्फ ५, खसआर्यतर्फ २, खुला महिलातर्फ २ र जनजातितर्फ २ गरी ११ महासमिति सदस्य चयन भएका छन् ।


Leave a Reply