प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालो झण्डा (भिडिओ)

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालो झण्डा देखाइएको छ । गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न आउने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएको हो ।

घोडाघोडी बहुमुखी क्याम्पको भवन शिलान्यास गरेर आउँदै गर्दा व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघाती सम्झौता एमसीसी पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको सो पार्टीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *